काठमाडौं । तनहुँको व्यास नगरपालिका-२ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका-२ मालेबगरका २२ वर्षीय विवेक थापामगर रहेका छन् । दुर्घटनामा मोटरसाइकल सवार २० वर्षीया रजनी गुरुङ घाइते भएकी छिन् ।
थामपागरले आफ्नो मोटरसाइकलको नियन्त्रण गुमाएपछी दुर्घटना भएको थियो । उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया