संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय

 

 

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गर्दै निर्वाचनको घोषणा गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?