दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त

काठमाडौं । दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार (आज) राष्ट्रपति विद्यादेवी राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ बमोजिम डा विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नथा पन्तले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?