काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त सचिव मणिराम गेलालले आज पदभार ग्रहण गरेका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, सहसचिव एवं केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुका आयोजना प्रमुखलगायत प्राधिकरणका कर्मचारीले उनलाई स्वागत गरेका हुन् ।

सचिव गेलाल यसअघि राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारीमा रहेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया