मृतकको हृदयलाई जीवित बनाएर सफलतापूर्वक ट्रान्सप्लान्ट

काठमाडौं । बेलायतका डाक्टरले पहिलो पटक मेसिनको सहयोगमा हृदययलाई सफलतापूर्वक ट्रान्सप्लान्ट गरेका छन् ।

धड्किन बन्द भइसकेका अर्थात् मृत घोषित भइसकेका व्यक्तिहरुको हृदयलाई सफलतापूर्वक ट्रान्सप्लान्ट गरिएको हो । अहिलेसम्म ६ जना बच्चामा ट्रान्सप्लान्ट गरिसकिएको छ ।

यी सबै बच्चा अहिले सुरक्षित रहेका छन् ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)का डाक्टरले हार्ट ट्रान्सप्लान्टको टेक्निकमा एक कदम अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?