वामपन्थी र्‍यापर पाब्लो हेजल पक्राउ

काठमाडौं । स्पेनमा एक र्‍यापरलाई पक्राउ गरेपछि देशमा हिंसा र आगजनी शुरु भएको छ ।

पुलिसले वामपन्थी र्‍यापर पाब्लो हेजललाई राजशाहीविरुद्ध प्रश्न उठाएको भन्दै पक्राउ गरेको थियो ।

पक्राउविरुद्ध प्रदर्शनकारीले उग्र प्रदर्शन शुरु गरेका छन् । केहि शहरमा आगजनी शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?