इतिहासमा आज : डली भेडाको घोषणा

काठमाडौं । केहि वर्षदेखि वैज्ञानिक क्लोन बनाउने सोचिरहेका थिए । तर सफल हुन सकेका थिएनन् ।

फेरि उनले किन भेडामा ट्राई नगर्ने भन्ने सोचे । तर यो पनि सहज भजने थिएन ।

वैज्ञानिक २२७ पटक यसमा असफल भइसकेका थिए । अन्तिममा उनीहरुले सफलता प्राप्त गरे र पहिलो पटक क्लोनिंगको माध्यमबाट भेडा डलीको जन्म भयो । यो यस्तो भेडो थियो, जो पैदा भएको थिएन, तर यसलाई वैज्ञानिकले ल्यबमा बनाएका थिए ।

२२ फेब्रुअरी १९९७ मा स्कटल्याण्डको रोसलिन इन्स्टीच्यूटका वैज्ञानिकको एक टीमले क्लोन बनाउने घोषणा गरे । तर यो क्लोन भेडा ५ जुलाई १९९६ मा पैदा गरिएको थियो । तर त्यसको घोषणा ७ महिनापछि मात्रै गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?