चीनले गलवानको भिडियो जारी गर्यो, यस्तो थियो २० भारतीय र ५ चिनियाँ सैनिकले ज्यान गुमाएको दर्दनाक भिडियो

काठमाडौं । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले शुक्रवार १६ जून २०२० मा भएको झडपको भिडियो सार्वजनिक गरेको छ ।

साथै चीनले भारतसँग लद्दाखमा झडप हुँदा आफ्ना पाँच जना सैनिकले ज्यान गुमाएको स्वीकारेको छ ।

उक्त झडपमा भारतका २० जना सैनिकले ज्यान गुमाएका थिए ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?