बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती आम नागरिक बने

काठमाडौं । बेलायतका प्रिन्स ह्यारी र उनकी श्रीमती डचेस अफ ससेक्स मेगन मर्केलबाट सबै रोयल टाइटल फिर्ता लिइएको छ ।

महारानी एलिजाबेथ द्वितीय के साथ प्रिंस हैरी और डचेस ऑफ ससेक्स मेगन मर्केल।

शुक्रवार महारानी एलिजावेथ द्वितीयले यसको घोषणा गरेकी हुन् ।

प्रिंस हैरी- मेगन मर्केल का एक साल का बेटा है। उनके घर दूसरा मेहमान आने वाला है। इसकी घोषणा शाही दंपति के प्रवक्ता ने वैलेंटाइन डे पर किया था।

प्रिन्स ह्यारीलाई बेलायतको रोयल मरीनको क्याप्टेन जनरल बनाइएको थियो ।

उनीहरु अब सबै राजवंशी सुविधा त्यागेर आम नागरिकको जीवन बिताउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?