महाअभियोगपछि बढ्यो ट्रम्पको लोकप्रियता, के भने ?

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को राष्ट्रपति चुनाव लड्ने सम्भावनामा तत्काल मौन रहेका छन् । ट्रम्प यस बारेमा कुनै खुलासा गर्न चाहदैनन् ।

बिहीवार दिएको एक अन्तर्वार्तामा पूर्व राष्ट्रपति ट्रम्पसँग २०२४ को राष्ट्रपति चुनावमा राष्ट्रपति पदको उम्मेद्वार बन्ने कि नबन्ने भन्ने प्रश्न सोधिएको थियो । तर उनले यसमा केहि पनि भन्न नसक्ने बताएका छन् । तर उनको लोकप्रियता अहिले झनै बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?