वैज्ञानिकले फेला पारे कोरोनाको अर्को नयाँ प्रकार

काठमाडौं । वैज्ञानिकले कोरोनाको नयाँ प्रकार फेला पारेका छन् ।

बेलायत र दक्षिण अफ्रीकापछि अब फिनल्याण्डमा वैज्ञानिकले कोरोनाको नयाँ प्रकार फेला पारेका हुन् ।

फिनल्याण्डका वैज्ञानिकले यसलाई फिन ७९६ अस्थायी नाम दिएका छन् । तर यो कति मानिसमा फैलिरहेको छ भन्ने बारेमा केहि बताइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?