काठमाडौं । जम्मू कश्मीरको शोपियामा बिहीवार राती सुरक्षाबलले केहि आतंककारीलाई मारेको छ । बिहानसम्म चलेको मुठभेडमा तीन आतंककारी मारिएका छन् ।

बडगाममा इन्काउण्टरको क्रममा एक एसपीओ शहीद भएका छन् ।
शुक्रवार ६ बजेबाट सुरक्षाबल र आतंककारीबीच मुठभेड शुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया