प्रिसेन्ज लतीफाको मामिलामा नयाँ मोड, आयरल्याण्डकी पूर्वराष्ट्रपतिले गरिन् यस्तो माग

काठमाडौं । प्रिसन्सेज लतीफा अल मकतूम दुबईका शासककी छोरी हुन् ।

उनले करिव ढाई वर्ष पहिला आफ्नो परिवारबाट आफ्नो ज्यानको खतरा रहेको बताएकी थिइन् ।

त्यो बेलादेखि उनलाई कसैले देखेको छैन । अब यसको अपडेट बाहिर आएको छ ।

संयुक्त राष्ट्रसंघकी पूर्व मानवअधिकार उच्चायुक्त म्यारी रोबिनसनले यस मामिलामा अन्तर्राष्ट्रिय कारबाहीको माग गरेकी छन् ।

उनी आयरल्याण्डकी पूर्व राष्ट्रपति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?