काठमाडौं । अमेरिका र इजरायलसँग भइरहेको तनावका बीच ईरानले एक नयाँ मिसाइलको सफल परीक्षण गरेको छ । यो मिसाइलको क्षमता ३०० किमी रहेको बताइएको छ ।
यो ईरानको स्वदेशी टेक्निकबाट बनाइएको हो ।
यसको परीक्षणमा यो पूर्ण रुपमा सफल भएको बताइएको छ ।
यो मिसाइल जुन कुनै मौसममा पनि आफ्नो टार्गेट साँध्न सक्षम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया