काठमाडौं । म्यानमारमा सैनिकले सत्ता कब्जा गरेपछिको माहोल तनावपूर्ण छ ।
नागरिकहरु यसको बिरोधमा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरु अब चीनविरुद्ध सडकमा उत्रिन थालेका छन् ।
जसका कारण सेनाले आफ्ना ट्यांकहरु तैनाथ गरेको छ ।
कचिन प्रान्तको मयितकयिनामा सुरक्षाबलले एक प्लान्ट बाहिरि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया