अमेरिकाकी २४ वर्षीया युवतीले संसारकै ठूलो ‘ड्रोइङ’ बनाएर बनाइन् विश्व रेकर्ड

काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा एक कला शिक्षकले विश्वकै सबैभन्दा ठूलो ड्रोइङ बनाएर विश्व रेकर्ड कायम गरेकी छन् ।

२४ वर्षकी डायमण्ड ह्वीपर यंगले ६हजार ४५० वर्ग फीट क्षेत्रमा ६३ घण्टा ड्रोइङ गरेकी थिइन् ।

डायमॉन्ड व्हिपर यंग द्वारा बनाई गई दुनिया की सबसे बड़ी ड्राइंग।

यो भन्दा पहिला ६१ सय वर्ग फीटमा ड्रोइङ बनाउने रेकर्ड इटालीकी एक कलाकारको नाममा थियो ।

उनले २०२० मा ड्रोइङ बनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?