अमेरिकाका १४ राज्यमा बिजुली संकट : टेक्सास ५० लाख मानिस अँध्यारोमा

काठमाडौं । अमेरिकाका केहि राज्यमा अहिले बर्फको तूफानका साथै भीषण जाडो रहेको छ ।

यसका साथै बिजुली र उर्जा संकटले समस्या पैदा भएको छ ।

यो संकट नर्थ डकोटादेखि लिएर ओकलाहामासम्मका १४ राज्यमा दक्षिण पश्चिमी पावर पूललाई नियन्त्रित गर्ने ग्रिड बसेका कारण भएको हो । सबैभन्दा धेरै असर टेक्सासमा परेको छ ।

त्यहाँका ५० लाख मानिस अँध्यारोमा बस्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?