काठमाडौं । अष्ट्रेलियामा एक पूर्व सरकारी कर्मचारीले संसद भवनमा बलात्कार गरेको आरोप लगाएकी छन् ।
२६वर्षीया ब्रिटनी हिन्सिले २०१८ मा एक रात पार्टीमा गएको र त्यहाँ आफूले रक्सी खाएको, साथै त्यहाँका एक सहयोगीले पार्लियामेण्ट हाउसमा डिफेन्स मिनिस्टरको अफिस लगेर गएको बताइन् । साथै उनले आफूमाथि बलात्कार गरेको बताएकी छन् ।
त्यो बेला स्कट मोरिसनको गठबन्धन सरकार रहेको र उनले यो मामिलामा युवतीको सहयोग नगरेको उनले युवतीले आरोप लगाएकी छन् । महिलाले बलात्कारीको नाम बबताएकी छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया