मध्यप्रदेश : बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं । भारतको मध्य प्रदेशको सीधीमा मंगलवार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ३८ पुगेको छ ।

बस नर्सिङ छात्रछात्राहरुले भरिएको थियो । बसमा करिव ५० जना सवार रहेका थिए ।

अहिलेसम्म नहरबाट ३८ जनाको शव निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?