काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी जवानहरुको प्रहरी हवल्दारमा बढुवा सिफारिस भएको छ ।
सोमवार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानहरुको प्रहरी हवल्दारमा बढुवा सिफारिस गरेको हो ।
प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया