मध्यप्रदेशमा ५४ जना यात्रु सवार बस पल्टियो, ४ जनाको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेशस्थित सीधीमा मंगलवार बिहान बस दुर्घटना भएको छ ।

७ यात्रीलाई बचाईएको बताइएको छ । बसमा ५४ जना यात्री सवार रहेका थिए ।

हादसे के बाद रेस्क्यू टीम क्रेन की मदद से बस को नहर से निकालने की कोशिश कर रही है।

पुलिसका अनुसार दुर्घटना रामपु रको नैकिन क्षेत्रमा बिहान करीव साडे सात बजे भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?