इतिहासमा आज : ९९ वर्ष पहिला खुलेको थियो मिश्रका राजा टूटेनखामेनको चिहानको ढोका

काठमाडौं । इजिप्टको पिरामिड संसारकै सात आश्चर्यमा सामेल छ । त्यस्तै तीन हजार वर्ष पहिला त्यहाँ राज गर्ने टूटेनखामेनको मृत्युको रहस्य पनि संसारमा रिसर्चर्सका लागि एक चुनौति बनेको छ ।

९९ वर्ष पहिलासम्म उनको चर्चा कमै थियो तर १६ फेब्रुअरी १९२२ मा ब्रिटिश आर्कियोलजिस्ट हावर्ड कार्टरले भ्यालि अफ दि किंग्समा रहेको पिरामिडमा टूटेनखामेनको चिहानको ढोका खोले तब यो सारा विश्वका लागि चुनौति बन्यो ।

उनी १० वर्षको उमेरमा राजा बने र १९ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।

यति सानो उमेरमा उनको कसरी मृत्यु भयो ? यो रहस्यमै सिमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?