काठमाडौँ– भारतको बिहारमा सोमवार राति भूकम्पको धक्का महसुस गरिएको छ ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहारको नाल्यांड आसपास केन्द्र भएर राति ९ बजेर २३ मिनेट जाँदा ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको झड्काका कारण मानिसहरु सडकमा निस्किएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।
भूकम्पको क्षति विवरण सार्वजनिक भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया