अपराध अनुसन्धान महाशाखाको प्रमुखमा चन्द्र कुवेर खापुङ

काठमाडौं । गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको नेतृत्वमा हेरफेर गरेको छ ।

आज (सोमवार) गृहमन्त्रालयले अपराध अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी चन्द्र कुवेर खापुङलाई दिएको छ ।

त्यस्तै अपराध अनुसन्धान महाशाखाका हालका प्रमुख एसएसपी दीपक थापालाई प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखामा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?