अमेरिकामा कोरोना भाइरसको नयाँ स्ट्रेनका एक हजार संक्रमित फेला

काठमाडौं । अमेरिकाका ४४ राज्यमा अहिलेसम्म कोरोनाको नयाँ भ्यारिएन्टका करिव १ हजार संक्रमित फेला परेका छन् ।

यूएस सेन्टर फर डिसीज कन्ट्रोल प्रिभेन्सनका अनुसार सबैभन्दा धेरै ९८१ केस बेलायतमा पाइएको नयाँ स्ट्रेनको र १३ केस दक्षिण अफ्रिकामा र ३ ब्राजिलमा पाइएको नयाँ स्ट्रेनको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?