काठमाडौं । तेश्रो शताब्दीमा आजकै दिन रोममा क्लाउडियसको शासनमा पादरी भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । उनकै यादमा आजको दिनमा भ्यालेन्टाइन डे मनाइन्छ ।
क्लाउडियस एक क्रूर शासक थिए । उनले रोममा विवाह र इंगेज्मेण्टमा रोक लगाइदिएका थिए ।
त्यो बेला यो आदेशविरुद्ध पादरी भ्यालेन्टाइनले लुकेर विवाह र इंगेज्मेण्ट गराउने गर्दथे ।
क्लाउडियसले यो थाहा पाएपछि उनले भ्यालेन्टाइनलाई मार्न आदेश दिएका थिए ।
भ्यालेन्टाइनलाई पक्राउ गरियो र फाँसी दिइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया