बाइडेनले भने-‘मैले शी जिनपिङसँग लगातार दुई घण्टा कुरा गरेँ, चीन हाम्रो अधिकार खोस्न चाहन्छ’

काठमाडौं । अमेरिकाको राष्ट्रपति पदको शपथ लिएको २२ दिनपछि बिहीवार राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति शी जिनपिङसँग फोनमा कुरा गरे ।

बाइडेनका अनुसार दुवै नेताको बीचमा लगातार दुई घण्टा कुरा भयो ।

यसमा केहि मुद्दामा छलफल भएको थियो ।

बाइडेनले भने, ‘हामी चीनको पोलिसीमा जान सक्दैनौँ, उनीहरु हाम्रो लञ्च खान चाहन्छन् ।’

अर्थात् उनको भनाइअनुसार चीन अब अमेरिकाको अधिकार छिन्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?