काठमाडौं । भारतको तमिल्नाडूस्थित विरुद्धनगरको एक पटाका फ्याक्ट्रीमा शुक्रवार दिउँसो आगो लाग्दा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ भने अहिले आगो निभाउने प्रयास भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया