काठमाडौं । न्यूजिल्याण्डले अन्तिममा आएर कोरोना भ्याक्सिन पाएको छ ।
प्रधानमन्त्री जेसिण्डा अर्डनलाई देशमा भ्याक्सिन उपलब्ध नगराएको भन्दै उनको आलोचना भइरहेको थियो ।
अन्य देशमा भ्याक्सिन पुगिसक्दा देशमा भ्याक्सिन नआएको भन्दै उनको आलोचना भएको थियो ।
अब उनको पहलमा फाइजर भ्याक्सिनको पहिलो चरणको खोप देशमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया