काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक पटक फेरि देशवासीलाई मास्क लगाउन सुझाएका छन् ।
यसक्रममा उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीमा जिम्मेवारी ननिभाएको समेत बताएका छन् ।

बाइडेनले बिहीवार नेशनल इन्स्टीट्यूट अफ हेल्थ पुगेर त्यहाँका स्टाफलाई भेट्ने क्रममा यस्तो बताएका थिए ।
अमेरिकाले फाइजरका दुई करोड भ्याक्सिन अर्डर गरेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया