काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विशवमा नै व्याप्त छ ।
कोरोनाविरद्ध लड्नको लागि विश्वभर कोरोनाविरुद्धको भ्याक्सिन लगाउने काम भइरहेको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठनका विशेषज्ञले एस्ट्राजेनिका/अक्सफोर्डको भ्याक्सिनको प्रयोगलाई बढावा दिन सिफारिस गरेको छ ।
बुधवार विज्ञहरुले यसबाट हुने सम्भावित खतरा भन्दा फाइदा धेरै रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया