काठमाडौं । चीन सरकारले बुधवार चीन भारत सीमावर्ती क्षेत्र लद्दाखबाट भारतसँग नौ महिना यता भइरहेको तनाव सकिन लागेको दाबी गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
चीनका अनुसार बुधवार दुवै तर्फबाट फ्रन्टलाइनमा तैनाथ सैनिक एकसाथ फर्किन लागेको बताइएइको छ ।
यो सहमति चीन र भारतका कमाण्डर लेभलको बैठकमा भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया