काठमाडौं । म्यानमारमा सत्ता कब्जा गरेपछि सेनाको बिरोध भइरहेको छ ।
लोकतान्त्रिक सरकार फर्काउन र यसका नेताहरुलाई रिहा गर्न माग भइरहेको छ । सेनाले राजनीतिक दलहरुलाई आफ्नो सरकारमा सामेल बन्न गरेको प्रस्ताव राजनीतिक दलले अस्वीकार गरेका हुन् ।
म्यानमारमा १ फेब्रुअरीमा सेनाले आङ सान सूकीको नेतृत्वको सरकारको सत्ता कब्जा गरेको थियो ।
उनीहरुले सूकीले धाँदली गरेर चुनाव जितेको आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया