काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले खैबर पख्तुनख्वा प्रान्तको सरकारलाई गत वर्ष भत्काइएको मन्दिर फेरि निर्माण गर्न आदेश दिएको छ ।
साथै कोर्टले लोकल एडमिनिस्ट्रेशनलाई कहिलेसम्म बनिसक्छ त्यो पनि बताउन भनेको छ ।
यसको सुनुवाई सोमवार चीफ जस्टिस गुलजारअहमदको अध्यक्षतामा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया