काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार पनि सोही मूल्यमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन पनि मंगलवारकै मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधवार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार १३४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा करोबार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया