२२ जेष्ठ २०८०, सोमवार

न्यूजील्याण्डको संसदमा हंगामा : स्पीकरले आदिवासी सांसदलाई टाई नलगाएको भन्दै संसदबाट निकाले

२०७७,माघ,२७,मंगलवार १४:४५

0
Shares

काठमाडौं । न्यूजील्याण्डको संसदका स्पीकर ट्रेवर मलार्डले आदिवासी सांसद राविरी वेइटिटीलाई सदनबाट निकालेका छन् । उनी सरकारसँग टाई नलागाइ प्रश्न सोध्न चाहन्थे ।

यसमा केहि दिन पहिला मात्रै स्पीकरले यदि उनी कोहि पनि मन्त्रीको बारेमा प्रश्न सोध्न चाहन्छन् भने उनले टाई लगाउन आवश्यक छ । राविरी माओरी आदिवासी जनजातीसँग सम्बन्धित छन् ।

उनी सदनमा एक लकेट लगाएर आएका थिए । उनलाई स्पीकरले च्याम्बरमा बोलाएर पनि सम्झाएका थिए । तर उनी सुझाव नमानी गएका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १४:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०