काठमाडौं । भारतको महाराष्ट्रमा किसान आन्दोलनको समर्थन र विरोधमा एउटा नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ ।
गायिका लता मंगेस्करदेखि क्रिकेटर सचिन तेन्दुलकरसहितका केहि सेलिब्रेटीहरुले आन्दोलनको क्रममा विभिन्न पोस्ट सोसल मिडियामा शेयर गरेका थिए । जसमा अब महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले ती सम्पूर्ण ट्वीटका पोस्टहरुको जाँच गर्न निर्देशन दिएका छन् ।
यो सूचीमा गर्ने सूचीमा विराट कोहली, कंगना रनौत, अक्षय कुमार, अजय देवगण समेत रहेका छन् ।
ती सबै ट्वीटहरु केन्द्र सरकारको दवावमा गरिएको आशंका गर्दै महाराष्ट्र सरकारले यस्तो आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया