उत्तर कोरियामा नयाँ कानून

काठमाडौं । उत्तर कोरियामा नयाँ कानून बनाइएको छ ।

यो कानूनका अनुसार अब देशमा आफ्ना बच्चालाई उचित संस्कार नदिनेहरु अभिभावकलाई कारबाही गरिने भएको छ ।

नेता किम जोङ उनले दक्षिण कोरियाका किताव पढेमा र फिल्म हेरेमा १५ वर्षको कठोर सजाय दिइनेछ ।

यस्तो गरेमा १११ देदि २२२ डलरसम्म जरिबाना आमाबुबामाथि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?