२२ जेष्ठ २०८०, सोमवार

उत्तराखण्ड : ग्लेसियर फुट्दा बेपत्ता भएकामध्ये २९ जनाको शव भेटियो (भिडियो)

२०७७,माघ,२७,मंगलवार १२:५९

0
Shares

काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोलीमा आईतवार ग्लेशियर फुट्दा बेपत्ता भएकाहरुमध्ये २९ जनाको शव फेला परेको छ ।

त्यहाँ बन्दै गरेको टनेलमा ३७ जना फसेको हुनसक्ने अनुमान गरिएको छ ।

अझै १७१ जना मानिस बेपत्ता रहेको बताइएको छ ।

यी सबै त्यहाँ मजदूर गरिरहेका मानिस रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १२:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०