२२ जेष्ठ २०८०, सोमवार

किसान आन्दोलनका आरोपी दीप सिद्धू पक्राउ

२०७७,माघ,२७,मंगलवार १२:३७

0
Shares

काठमाडौं । भारतमा किसान आन्दोलनको क्रममा २६ जनवरीमा ट्याक्टर परेडको बेला लाल किल्लामा हिंसा भड्काएको आरोपमा दीप सिद्धूलाई पुलिसले मंगलवार पक्राउ गरेको छ ।

पञ्जाबी सिंगर दीप सिद्धूमाथि लाल किल्लामा धार्मिक झण्डा र मानिसलाई उकासेको आरोप छ ।

उनीविरुद्ध दिल्ली पुलिसले एक लाख रुपैयाँको इनाम घोषणा गरेको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १२:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०