२६ जेष्ठ २०८०, शुक्रवार

आजबाट ट्रम्पविरुद्ध सीनेटमा महाअभियोग चलाइने

२०७७,माघ,२७,मंगलवार ११:५९

0
Shares

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा आज (मंगलवार) देखि महाअभियोग चलाउनको लागि ट्रायल शुरु हुनेछ । नेपाली समयानुसार कारबाही राती ११ः३० बजेबाट शुरु हुनेछ ।

अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा यो पहिलो पटक हो कि, जब कोहि राष्ट्रपतिलाई दोश्रो पटक महाअभियोगको कारबाही सहीरहनुपरेको छ ।

ह्वाइट हाउसमा बिदा भएपछि पनि महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ११:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी

ताजा समाचार