२२ जेष्ठ २०८०, सोमवार

चीनलाई कोरोना कम्यूनिटी ट्रान्समिशनको डर : जारी गर्यो कडा गाइडलाइन

२०७७,माघ,२७,मंगलवार ११:४३

0
Shares

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण लाखौँ मानिसहरुको मृत्यु भइसकेको छ भने यसबाट करोडौँ मानिस संक्रमित बनिसकेका छन् ।

यसैबीच चीनमा १२ फेब्रुअरीबाट लूनर न्यू इयर शुरु हुँदैछ ।

यस क्रममा चीनमा सरकारी बिदा दिने गरिन्छ ।

करोडौँ मानिस नयाँ वर्ष मनाउनका लागि ट्राभल गर्ने गर्छन् ।

यस्तो अवस्थामा सरकारलाई चीन सरकारले कोरोना संक्रमण कम्यूनिटी ट्रान्समिशनको डरले सताउन थालेको छ ।

यसबाट बच्नका लागि चिनियाँ प्रशासनले कडा गाइडलाइन जारी गरेको छ ।

जसको बिरोध शुरु गरिएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ११:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०