२२ जेष्ठ २०८०, सोमवार

एस्ट्राजेनिकाको भ्याक्सिन खारेज नगर्न डब्ल्यूएचओको आग्रह

२०७७,माघ,२७,मंगलवार ११:३१

0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीविरुद्धको युद्धमा एस्ट्राजेनिका भ्याक्सिन महत्वपूर्ण रोल निभाउन सक्ने बताएको छ ।

संगठनको यो बयान दक्षिण अफ्रिकाले यो नयाँ भ्यारिएन्टविरुद्ध कमजोर भएको बताएका बेला डब्ल्यूएचओले यसलाई खारेज नगर्न आग्रह गरेको हो ।

यो पूर्णरुपमा छिटो गरिने निर्णय भएको डब्ल्यूएचओले बताएको छ ।

यो भ्याक्सिन ६५ वर्षमाथिकालाई सहि साबित भएको छैन ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ११:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०