२८ जेष्ठ २०८०, आईतवार

रुसमाथि महामारीबाट मृत्यु भएकाहरुको आँकडा लुकाएको आरोप

२०७७,माघ,२७,मंगलवार ११:२१

0
Shares

काठमाडौं । रुसमा कोरोना भाइरसबाट मर्नेहरुको आँकडा त्यो भन्दा धेरै हुनसक्ने बताइएको छ ।

रोस्टेट एजेन्सीद्वारा जारी फिगर्सका अनुसार रुसमा गत वर्षको अप्रिलबाट डिसेम्बरसम्म कुल एक लाख ६२ हजार ४२९ जनाको मृत्यु भएको छ ।

तर रुस सरकारले सोमवार भने देशभरमा हालसम्म ७७ हजार ६८ जनाको मृत्यु भएको बताएको छ ।

जोन ह्यापकिन्स यूनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा ७५ हजार ८२८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ११:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०