काठमाडौं । पाकिस्तानमा आज विपक्षी दलको गठबन्धन पाकिस्तान डेमोक्रेटिक फ्रण्ट (पीडीएम) ठूलो र्याली गरिरहेको छ ।
यो र्याली सिन्ध प्रान्तको हैदराबादमा हुनेछ ।
पीडीएम प्रधानमन्त्री इमरानखानको राजीनामाको माग गरिरहेको छ ।
देश इमरानको कार्यकालमा बिध्वंश भएको उनीहरुको आरोप छ ।