२२ जेष्ठ २०८०, सोमवार

बाढीपहिरोका कारण मोरक्कोमा कम्तिमा २५ जनाको मृत्यु

२०७७,माघ,२७,मंगलवार ०६:३७

0
Shares

एजेन्सी । मोरक्कोमा अविरल वर्षापछि गएको बाढीपहिरोमा परेर कम्तिमा २५ जनाको मृत्यु भएको छ। देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमवार आएको बाढीमा परेर कम्तिमा २५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनास्थलबाट २४ शव निकालिएको र १० जनाको उद्धार गरिएको समाचार संस्था एएफपीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । मृतकहरु सबै गैरकानुनी रुपमा सञ्चालित कपडा कारखानामा काम गर्ने २० देखि ४० वर्ष उमेर समूहका कामदार रहेको जनाइएको छ ।

घटनास्थलमा खोजी तथा उद्धारको प्रयास जारी छ। घटनामा थप कति कमदारहरू परेका छन् भन्ने यकिन हुन सकेको छैन ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ०६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०