उत्तराखण्ड : ग्लेशियर फुट्दा बेपत्ता भएकामध्ये १९ जनाको शव भेटियो, २०७ जना बेपत्ता भएको आशंका

काठमाडौं । भारतको देवभूमि उत्तराखण्डमा हिजो (आईतवार) ग्लेशियर फुट्दा बेपत्ता भएकाहरुमध्ये १९ जनाको शव फेला परेको छ । बेपत्ता हुने अझै २०७ जना रहेको बताइएको छ ।

उत्तराखंड में तबाही के बाद राहत बचाव का काम तेज (PTI)

ग्लेशियर फुट्दा चमोलीमा धेरै जनधनको नोक्शान भएको छ ।

स्थानीय प्रशासनले अहिले पनि सेना परिचालन गरेर बेपत्ताहरुको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?