काठमाडौं । भारतको देवभूमि उत्तराखण्डमा हिजो (आईतवार) ग्लेशियर फुट्दा बेपत्ता भएकाहरुमध्ये १५ जनाको शव फेला परेको छ ।
#WATCH Uttarakhand: SDRF removes the debris and slush at the tunnel near Tapovan dam in Chamoli to carry out the further rescue operation. Latest visuals from the site.
8 bodies have been recovered in the rescue operation so far.
(Source: SDRF) pic.twitter.com/TSkzSgnI2N
— ANI (@ANI) February 8, 2021
बेपत्ता हुनेमा अझै १५३ जना रहेको बताइएको छ ।
ग्लेशियर फुट्दा चमोलीमा धेरै जनधनको नोक्शान भएको छ ।
स्थानीय प्रशासनले अहिले पनि सेना परिचालन गरेर बेपत्ताहरुको खोजी गरिरहेको छ ।