२८ जेष्ठ २०८०, आईतवार

बैतडी घटना: राप्रपाको निन्दा

२०७७,माघ,२५,आईतवार २२:४१

0
Shares

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागीरथी भट्टको रहस्यमय भएको घटनाको निन्दा गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकिरहेको दुःखदायी अवस्थामा बैतडीको घटनाको सत्य, तथ्य छानबिन गर्न, दोषी पहिचान गर्न र कडाभन्दा कडा कारवाही गर्न राप्रपाले आज विज्ञप्ति जारी गरेर आग्रह गरेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार २२:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०