१४ जेष्ठ २०८०, आईतवार

कोरोना कहर सात वर्षपछि मात्रै सकिने !

२०७७,माघ,२५,आईतवार १७:४७

0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँग अहिले सारा विश्व लडीरहेको छ । यसैबीच एक रिसर्चमा कोरोना कहर सात वर्षपछि मात्रै नष्ट हुने बताइएको छ ।

यो दाबी ब्लूमबर्ग भ्याक्सिनेश केलकुलेटरका अनुसार, डाक्टर एन्थोनी फाउचीले वैश्विक हर्ड इम्यूनिटीको ७५ प्रतिशत अनुमानलाई पूर्ण रुप दिनका लागि यति लामो समय लाग्ने बताएका हुन् ।

वैश्विक रुपमा अहिले हरेक दिन कोरोना भाइरसबाट बच्नका लागि ४० लाख मानिसले कोरोनाको टीका लगाइरहेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १७:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०